गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मोटरसाइकल टेक्टर संग ठोक्किदा दुई जना घाइते मोटरसाइकल टेक्टर संग ठोक्किदा दुई जना घाइते प्रिया स्मृती गजमेर मंसीर २७, २०७७ गते १७:१५ मा प्रकाशित दाङ्ग – देउखुरीमा मोटसाइकल र टेक्टर एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । लमही देखि गढवा तर्फ जादै गरेको रा २ प २७५० नम्बरको मोटरसाइकल र गढवा देखि लमही आउंदै गरेको लु २ त १८४८ नम्बरको टेक्टरसंग लमही नगरपालिका वडा नम्बर ३ भुरिपुर भन्ने स्थानमा एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका वडा नम्बर ५ निवासी १७ वर्षीय शेखर डिसी र सोहि वडा निवासी नेहा डिसी घाइते भएका छन् । उनीहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ । उक्त स्थानमा केहि दिन यता दैनिक जसो दुर्घटना भैरहेको छ । सोहि स्थानमा शुक्रवार मोटरसाइकल दुर्घटना हुँदा दुई जना विद्यार्थी गम्भीर घाइते भएका थिए ति घाइते मध्ये एक जनाको मृत्यु भैसकेको छ भने अर्का घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।“आज शनिवार भएको दुर्घटना स्थल साघुरो छ, अर्को कुरा नयाँ बाटो भएका कारण चालकले सवारी साधनको गति तिब्र पार्छन र नियन्त्रण गुमाउछन अनि दुर्घटना हुन्छ” वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पुराण मल्लले भने । टेक्टर चालकलाई वडा प्रहरी कार्यालय प्रहरीले नियन्त्रणमा लिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा