गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मोटरसाइकल टेक्टर संग ठोक्किदा दुई जना घाइते मोटरसाइकल टेक्टर संग ठोक्किदा दुई जना घाइते प्रिया स्मृती गजमेर मंसीर २७, २०७७ गते १७:१५ मा प्रकाशित दाङ्ग – देउखुरीमा मोटसाइकल र टेक्टर एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । लमही देखि गढवा तर्फ जादै गरेको रा २ प २७५० नम्बरको मोटरसाइकल र गढवा देखि लमही आउंदै गरेको लु २ त १८४८ नम्बरको टेक्टरसंग लमही नगरपालिका वडा नम्बर ३ भुरिपुर भन्ने स्थानमा एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका वडा नम्बर ५ निवासी १७ वर्षीय शेखर डिसी र सोहि वडा निवासी नेहा डिसी घाइते भएका छन् । उनीहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ । उक्त स्थानमा केहि दिन यता दैनिक जसो दुर्घटना भैरहेको छ । सोहि स्थानमा शुक्रवार मोटरसाइकल दुर्घटना हुँदा दुई जना विद्यार्थी गम्भीर घाइते भएका थिए ति घाइते मध्ये एक जनाको मृत्यु भैसकेको छ भने अर्का घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।“आज शनिवार भएको दुर्घटना स्थल साघुरो छ, अर्को कुरा नयाँ बाटो भएका कारण चालकले सवारी साधनको गति तिब्र पार्छन र नियन्त्रण गुमाउछन अनि दुर्घटना हुन्छ” वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पुराण मल्लले भने । टेक्टर चालकलाई वडा प्रहरी कार्यालय प्रहरीले नियन्त्रणमा लिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न