गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रधानमन्त्रीको निर्णयको विरुद्ध उत्रन स्कुल अफ डेमोक्रेसीको आग्रह प्रधानमन्त्रीको निर्णयको विरुद्ध उत्रन स्कुल अफ डेमोक्रेसीको आग्रह प्रिया स्मृती गजमेर पुस १२, २०७७ गते १३:०६ मा प्रकाशित दाङ– प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्ध अहिले देशैभर आन्दोलन , नारा जुलुस जस्ता कार्यक्रमहरु दैनिक जसो भैरहेका छन ।यसैबीच स्कुल अफ डेमोक्रेसी दाङका अध्यक्ष बिमला योगीले आइतवार एक प्रेस बिज्ञप्ति जारि गरि नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहेका बर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले चालेका कदम बिरुद्ध आन्दोलनमा उत्रन आम लोकतन्त्रप्रेमी नागरिकहरुलाई आब्हान गरेकी छन ।दुई/दुई पटक लगाएर निर्माण गरिएको संबिधानलाई लत्याउदै अलोकतान्त्रिक र गैरसम्बैधानिक तरिकाले संसद बिघटन गरि नागरिक सर्बोच्चता र संबैधानिक सर्बोच्चता हनन गरेकोले त्यसको बिरोधमा उत्रन परेको योगीले बताईन । बिरोधका माध्यमबाट बिधिको शासन स्थापनाको लागी थालिएको आन्दोलनमा सहभागिता जनाउन लोकतनत्रमा बिश्वास राख्ने आम महिला, युवा, बिभिन्न पेशा ब्यबसायिहरु स्कुल अफ डेमोक्रेसिका परिवार लगाएत सिङ्गो समाजलाई अनुरोध गर्दछौ बिज्ञप्तमीमा भनिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न