गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ गाडीले किचेर गम्भीर घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु गाडीले किचेर गम्भीर घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु प्रिया स्मृती गजमेर पुस १४, २०७७ गते २०:०७ मा प्रकाशित दाङ्ग -लमही नगरपालिका वडा नम्बर २ अन्तर्गत पर्ने सुनडबरी नर्ती सडक खण्डमा गाडीले किचेर अचेत भएका एक अन्दाजी ४५/५० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। उनको हाल सम्म कुनै परिचय खुल्न सकेको छैन ।गाडीले किचेर गम्भीर घाइते भएका ति अपरिचित व्यक्तिको घुडा देखि मुनि थिला थिला भएको थियो। समयमा उपचार नपाउँदा र अत्याधिक रक्तास्राब हुँदा घाइतेको ज्यान गएको हुन् सक्ने वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्लले बताए ।हाल सम्म न ज्यान गुमाउने व्यक्तिको पहिचान हुन् सकेको छ न त् उनलाई किच्ने गाडी नै पत्ता लाग्न सकेको छ। जीवन र मृत्यु संग लडी रहेका ति घाइते व्यक्तिलाई वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्ल सहितको टोलीले उद्दार गरि लमही अस्पताल पुर्याएको थियो ।लमही अस्पतालमा सामान्य उपचार त् भयो तर घाइतेको अबस्था जटिल भएको भन्दै लमही अस्पतालले उपचारका लागि अन्यत्र लैजान भन्यो। बेवारिसे अबस्थामा रहेका ति व्यक्तिको न आफन्त सम्पर्कमा आए, न उनको पहिचान हुन् सक्यो। लमही अस्पतालको आपतकालिन कक्षमा अर्धचेत अबस्थामा रहेका ति व्यक्तिलाई उपचारका लागि अन्यत्र लैजाने कोहि भएन।अस्पतालमा खटिएका सुरक्षाकर्मी रोसन थापा मगर निकै अतालिएका थिए। अर्धचेत अबस्थामा रहेका ति व्यक्तिलाई समयमै सुबिधा सम्पन्न अस्पताल पुराउन सकेको भए सायद बचाउन सकिन्थ्यो कि थापाले भने।घाइतेको आफन्त सम्पर्कमा आउन नसके पछि लमही नगरपालिकाको सहयोगमा घाइतेलाई उपचारका लागि नेपालगंज रिफर गरिएको थ्यो तर त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न