गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ गाडीले किचेर गम्भीर घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु गाडीले किचेर गम्भीर घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु प्रिया स्मृती गजमेर पुस १४, २०७७ गते २०:०७ मा प्रकाशित दाङ्ग -लमही नगरपालिका वडा नम्बर २ अन्तर्गत पर्ने सुनडबरी नर्ती सडक खण्डमा गाडीले किचेर अचेत भएका एक अन्दाजी ४५/५० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। उनको हाल सम्म कुनै परिचय खुल्न सकेको छैन ।गाडीले किचेर गम्भीर घाइते भएका ति अपरिचित व्यक्तिको घुडा देखि मुनि थिला थिला भएको थियो। समयमा उपचार नपाउँदा र अत्याधिक रक्तास्राब हुँदा घाइतेको ज्यान गएको हुन् सक्ने वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्लले बताए ।हाल सम्म न ज्यान गुमाउने व्यक्तिको पहिचान हुन् सकेको छ न त् उनलाई किच्ने गाडी नै पत्ता लाग्न सकेको छ। जीवन र मृत्यु संग लडी रहेका ति घाइते व्यक्तिलाई वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्ल सहितको टोलीले उद्दार गरि लमही अस्पताल पुर्याएको थियो ।लमही अस्पतालमा सामान्य उपचार त् भयो तर घाइतेको अबस्था जटिल भएको भन्दै लमही अस्पतालले उपचारका लागि अन्यत्र लैजान भन्यो। बेवारिसे अबस्थामा रहेका ति व्यक्तिको न आफन्त सम्पर्कमा आए, न उनको पहिचान हुन् सक्यो। लमही अस्पतालको आपतकालिन कक्षमा अर्धचेत अबस्थामा रहेका ति व्यक्तिलाई उपचारका लागि अन्यत्र लैजाने कोहि भएन।अस्पतालमा खटिएका सुरक्षाकर्मी रोसन थापा मगर निकै अतालिएका थिए। अर्धचेत अबस्थामा रहेका ति व्यक्तिलाई समयमै सुबिधा सम्पन्न अस्पताल पुराउन सकेको भए सायद बचाउन सकिन्थ्यो कि थापाले भने।घाइतेको आफन्त सम्पर्कमा आउन नसके पछि लमही नगरपालिकाको सहयोगमा घाइतेलाई उपचारका लागि नेपालगंज रिफर गरिएको थ्यो तर त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा