गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै प्रिया स्मृती गजमेर पुस २७, २०७७ गते १९:०९ मा प्रकाशित दाङ्ग– राप्ती अञ्चल डेलिभरि बितरक संघको सभाहलसहितको दुइतले चार कोठे भबन निर्माण सहयोगार्थ नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनि प्रदेशले आर्थीक सहयोग गरेको छ ।निर्माण ब्यबसायि महासंघले संघको भबन निर्माणका लागि २५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेको हो निर्माण ब्यबसायी महासंघका अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।अध्यक्ष रानाले डेलिभरि बितरक संघका अध्यक्ष धुर्बराज श्रेष्ठ भारिलाई सहयोग रकमको बारेमा भएको निर्णय बारे जानकारी दिए ।सस्थांका अध्यक्ष भारि र सचिब भरतराज श्रेष्ठले सस्थांको भबन निर्माणका लागि सहयोग गर्नेक्रम जारी रहेको भन्दै सबैलाई सहयोगको लागि अपिल गरेका छन् । साथै उहाहरुले सस्थांको भबन निर्माणका लागि आर्थिक सहयोग गरेकोमा प्रदेश निर्माण ब्यबसायी महासंघलाई सस्थांगत रुपमै धन्यवाद दिएका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न