गृहपृष्ठ ∕ समाचार ∕ कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली अंकित रावल माघ ३, २०७७ गते १९:१९ मा प्रकाशित दाङ–नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय कार्यक्रम अनुसार आज तुल्सिपुरमा बिरोध र्याली सम्पन्न गरेको छ।पुस २९ गते पार्टीका केन्द्रिय सचिबालय सदस्य धर्मेन्द्र बास्तोला क.कन्चन लगाएत ब्युरो सदस्यहरु क.बिबेक र बिशालको गिरफ्तारीको बिरोधमा कार्यक्रम सम्पन्न गरेको हो।बिरोध र्यालिको पछिको सभालाइ युबा नेता क.शरदले संचालन गरेका थिए भने कार्यक्रममा मन्तब्य तुल्सिपुर नगर इन्चार्ज क.नबिनले राखेका थिए।कार्यक्रममा मन्तब्य राख्दै क.नबिनले भ्रस्टाचार,दलाली,तस्करी,कमिसनखोरी,रास्ट्रघातका विरुद्ध संघर्ष गरिरहेको पार्टीका नेता कार्यकर्ता गिरफ्तार गर्नु,जेल हाल्नु,हिरासतमा निर्मम यातना दिनु निरङकुस,तानाशाही एबम फासिबादी कदम भएको भन्दै त्यसको घोर बिरोध गरेका थिए।नेता कार्यकर्तामाथिको दमन बन्द गर्न र गिरफ्तारिमा परेका सम्पुर्ण राजबन्दिहरुको स-सम्मान रिहाइ गर्न माग गरेका थिए भने सरकारले थप दमन गरे पार्टीले कडा संघर्ष गर्ने चेतावनी समेत दिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न