गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ विद्यार्थी नेता अधिकारीले यसरी मनाए जन्म दिन विद्यार्थी नेता अधिकारीले यसरी मनाए जन्म दिन प्रिया स्मृती गजमेर माघ २२, २०७७ गते १७:०५ मा प्रकाशित दाङ्ग – नेपाल विद्यार्थी संघ लमही नगर सभापति कौसल अधिकारीले आफ्नो ३२ औं जन्म दिनको अवशरमा बिरामी र वृद्ध आश्रममा बसेकाहरुलाई फलफुल तथा खाद्यान्न बितरण गरेका छन ।लमही नगरपालिका वडा नम्बर ५ निवासी अधिकारीले लमही अस्पतालमा फलफूल र लमही नगरपालिका वडा नम्बर १ मा रहेको सिर्जनशिल वृद्ध आश्रममा चामल ,दाल तथा फलफुल वितरण गरेका हुन ।जन्म दिनको बेला फजुल खर्च गर्नु भन्दा बिरामी र दीन दुखिलाई सानो सहयोग गरौँ भन्ने मनसायले सहयोग गरेको अधिकारीले बताए । विहिवार अधिकारी आफ्ना साथि भाई लिएर लमही अस्पताल र सुनडबरीमा रहेको वृद्ध आश्रममा पुगेर फलफुल तथा खाद्यान्न वितरण गरेका हुन्।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न