गृहपृष्ठ ∕ राजनीति ∕ बाँकी बोनसको जीवनमा कुनै कार्यकारी पद लिन्न : झलनाथ खनाल बाँकी बोनसको जीवनमा कुनै कार्यकारी पद लिन्न : झलनाथ खनाल दीप संञ्चार भदौ १४, २०७८ गते १९:३९ मा प्रकाशित काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँ दिल्लीला लामो समयको उपचार पछि नेपाल फर्किएका छन् ।नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराएर सोमवार नेपाल फर्किएका नेता खनालले आफ्नो जीवन बोनसको जीवन भएको भान्दाई देश ,राष्ट्रियता र नेपाल मोडलको समाजवाद निर्माणका निम्ती खर्चिने बताएका छन् ।त्रिभुवन विमानस्थलमा खनाललाई पत्रीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरुले स्वागत गर्न पुगेको थिए ।त्यसक्रममा आयोजित पत्रकार सम्मेलनमा आफ्नो लिखित वक्तव्य अरुलाई पढ्न दिएका खनालले आफुले पुनर्जीवन पाएको बताए ।साथै,बाँकी जीवनमा कुनै कार्यकारी पद नलिने घोषणा गरेका छन् ।मेरो शल्यक्रिया शतप्रशित सफल भएको छ,’अव मेरो बाँकी जीवन बोनसको जीवन हो, खनालले भने उमेरले ७१ वर्ष पार गरिसके अब सास रहुन्जेल यो देशको सेवामा समर्पित रहन्छु ।’क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा