गृहपृष्ठ ∕ राजनीति ∕ दीपक मनाङे भन्छन्- मेरो सम्पत्ति कति र कहाँ छ भन्ने आफैँ कन्फ्युज छु दीपक मनाङे भन्छन्- मेरो सम्पत्ति कति र कहाँ छ भन्ने आफैँ कन्फ्युज छु दीप संञ्चार भदौ २७, २०७८ गते २०:४६ मा प्रकाशित काठमाडौँ –गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङले आफ्नो सम्पत्ति कति छ भन्ने जानकारी नै नभएको बताएका छन् ।“म आफैँ कन्फ्युज छु कि मसँग के छ, के छैन भन्ने कुरा । मसँग सम्पत्ति छ, छैन भन्न मिल्दैन । तर, कहाँ छ भन्दा, फर्स्ट वाइफलाई दिइसकेको छु, छोराहरूका नाममा राखिएको छ ।अब त्यसलाई मेरो भनुँ भने समस्या आउँछ,” उनले भने । उनले आफ्नो पुरानो सम्पत्ति मुद्दा रहेको र त्याे सम्पत्ति पनि बढेको बताए । “अहिलेसम्म मसँग केही पनि छैन । भोलि कसैले दिन्छु भन्दै आउला,” दुई महिनाको कामका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मेरो पुरानो सम्पत्तिमा मुद्दा पनि छ । त्यो सम्पत्ति अहिले बढेको पनि छ ।” उनले सम्पत्ति शुद्धीकरण मुद्दाबाट आफूले सफाइ पाएको पनि बताए । गण्डकीका मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मनाङेले अझै गरेका छैनन् ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न