गृहपृष्ठ ∕ राजनीति ∕ नेपाललाई ओलीको काउन्टर : ‘मच्छरले हात्ती खाएको सपना देख्नु र माधव नेपालले एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो’ नेपाललाई ओलीको काउन्टर : ‘मच्छरले हात्ती खाएको सपना देख्नु र माधव नेपालले एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो’ दीप संञ्चार असोज १०, २०७८ गते २०:०७ मा प्रकाशित काठमाडौँ –नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मच्छरले हात्ती खाएको सपना देख्नु र माधव नेपालले एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै भएको टिप्पणी गरेका छन् ।ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि उठेका प्रश्नको आइतवार जवाफ दिँदै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।‘मच्छरले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो,’ उनले भने ।यस्तै उनले आफ्नो नेतृत्वको सरकारको पालामा असाधारण काम भएकोले जनतामा कसरी भोट माग्न जाने होला भन्ने स्थिति नरहेको बताएका छन् ।‘जनताकोमा कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन । केही काम नगरेका र खराब गरेकाहरू त चुनावमा जाने भन्दैछन्,’ ओलीले भने, ‘जनताको पक्षमा असाधारण काम भएका छन् । यो कुराको झलक राजनीतिक प्रतिवेदनमा छ ।’क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा