गृहपृष्ठ ∕ राजनीति ∕ लगानीका लागि सहजीकरण गरिदिन फ्रान्सका राजदूतको आग्रह लगानीका लागि सहजीकरण गरिदिन फ्रान्सका राजदूतको आग्रह दीप संञ्चार कात्तिक ८, २०७८ गते १९:५९ मा प्रकाशित काठमाडौँ –अर्थमन्त्री जनार्दन शर्माले फ्रान्सेली राजदूत गिल्लिज् बौरबाओसँग लगानीका लागि सहजीकरणको आग्रह गरेका छन् ।सोमबार राजधानीमा राजदूत बौरबाओसँग शिष्टाचार भेट गर्दै मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानीका लागि उर्वर रहेको र यसमा लगानी गर्न चाहने फ्रान्सेलीहरुलाई सहजीकरण गरिदिन आग्रह गरे ।यसका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकार हरदम तयार रहेको मन्त्री शर्माले राजदूत बौरबाओलाई विश्वस्त पारे । उक्त भेटका क्रममा राजदूत बौरबाओ र मन्त्री शर्माबीच कोभिड महामारीको असर कम हुन नपाउदै नेपालमा बेमौसमी वर्षाले ठूलो क्षति पुर्याएकोले त्यसको पुनःनिर्माण र क्षतिपूर्तिको लागि आवश्यक सहयोग जुटाउने सम्बन्धमा सकारात्मक कुराकानी भएको छ । साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न