गृहपृष्ठ ∕ प्रदेश खबर ∕ कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाही दीप संञ्चार कात्तिक १६, २०७८ गते २२:०४ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् ।गठबन्धन दलबीच तर्फबाट आलोपालो सरकार चलाउने सम्झौता बमोजिम काँग्रेसका शाही मुख्यमन्त्री बनेका हुन् । शाहीलाई मंगलबार साँझ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।शाही नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री पदका लागि नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार शाहीले गठबन्धनका तीन दलका २० सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।यसअघि मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) महेन्द्रबहादुर शाही रहेका थिए । उनले गठबन्धन दलहरुबीचको सम्झौता बमोजिम सोमबार राजीनामा दिएका थिए ।क्याटेगोरी : प्रदेश खबर, सुदूरपश्चिम प्रदेश, राजनीति, समाचार, समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न