गृहपृष्ठ ∕ राजनीति ∕ एमसीसी फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई बामदेव गौतमको आग्रह एमसीसी फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई बामदेव गौतमको आग्रह दीप संञ्चार कात्तिक २४, २०७८ गते १९:३० मा प्रकाशित काठमाडौँराष्ट्रियसभाका सांसद तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपालबीच भएको सम्झौता एमसीसी कम्प्याक्ट नेपालको संसदबाट अनुमोदन हुने सम्भावना झन कम हुँदै गएको बताएका छन् ।उनले सो अनुदान सहयोग सम्बन्धी सम्झौता फिर्ता लिन अमेरिकालाई आग्रह गरेका छन् । बुधबार एक् विज्ञप्ति जारी गर्दै गौतमले एमसीसीका कारण नेपालमा जनमत विभाजित भएको उल्लेख गर्दै त्यसले नेपालको अहित हुने भएकाले नेपालको हित प्रर्वद्धन गर्न अमेरिकाले एकपक्षीय रुपमा भए पनि एमसीसी फिर्ता लिनुपर्ने बताएका छन् ।उनले नेपाल र अमेरिकाबीच घनिष्ठ सम्बन्ध रहे पनि एमसीसीका कारण अमेरिकाप्रति शंका बढेको उनले उल्लेख गरेका छन् । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा