गृहपृष्ठ ∕ राजनीति ∕ यूवा नेत्री मुना भुसालले गरिन, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा यूवा नेत्री मुना भुसालले गरिन, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा दीप जङ्ग शाह मंसीर १, २०७८ गते ११:२७ मा प्रकाशित दाङ – नेपाली कांग्रेसका यूवा नेत्री मुना भुसालले कांग्रेसको महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।प्रतिनिधि सभा पर्वतको अधिवेशनमा उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेकी हुन । पर्वत कांग्रेसका मतदाताहरूसँग अपिल गर्दै उनले सबल र सक्षम काँग्रेस निर्माणमा आफ्नो अभिमत मार्फत महत्वपूर्ण भूमिकामा रहि विवेक पूर्ण निर्णय लिदै महाधिवेशन प्रतिनिधिमा मतदान गरेर बिजयी गराउन आग्रह गरेकी छन ।विध्यार्थी राजनीतिबाट आफूलाई राष्ट्रियता, लोकतन्त्र र समाजवादको पथमा क्रियाशील राखेकि भुसालले कांग्रेसको तरुण दल लगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव संगालेकि छिन। महिला सशक्तिकरण र सामाजिक अभिभारा बहन गर्न अहोरात्र खटिने भुसाल मिजाशिलो, सरल स्वभावका र प्रष्ट वक्ताका रूपमा यूवाहरु माझ लोकप्रिय छिन ।वीपी कोईराला संग लामो समय काम गरेका पूर्व गृहमंत्री तथा कांग्रेसका वरिष्ठ नेता स्व. खुमबहादुर खड्का निकट रहेर काम गरेकी भुसालले आफूलाई प्रजातान्त्रिक समाजवादको यात्राको एक सच्चा सिपाहिको रूपमा स्थापित गरिसकेका छन ।व्यक्तिगत स्वार्थबाट माथी उठेर समाज, देश र जनताको लागी मन, वचन र कर्मले ईमानदारीका साथ काम गर्ने अठोट लिएकी भुसालले भन्छीन, “गणतन्त्र आगमन र संघीयता कार्यान्वयन पछिको पहिलो महाधिवेशनबाट हामीहरू नयाँ संरचनामा प्रवेश गर्दैछौं । पार्टीको स्वरूप र संरचना परिवर्तन हुदैछ। हाम्रो लागि यो नयाँ युगको आगमन पनि हो । पार्टिलाई नयाँ तरिकाले नेतृत्व प्रदान गर्नु आजको आवस्यकता हो।”क्याटेगोरी : राजनीतिट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ६कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न