Techie IT
×
गृहपृष्ठराजनीतिकाँग्रेस महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक (सूचीसहित)

काँग्रेस महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक (सूचीसहित)


काठमाडौँ

नेपाली काँग्रेस १४औं महाधिवेशनको अन्तिम तयारीमा छ । भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको काँग्रेसले मंसिर २० सम्म प्रदेश २ बाहेक सबै प्रदेशमा अधिवेशन पनि सम्पन्न गरिसकेको छ ।

नयाँ नेतृत्व चयन हुने महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारीदेखि केन्द्रीय सदस्यमा धमाधम उम्मेदवारी घोषणा भइरहेको छ । त्यसैबीच कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्टीको वेबसाइटमार्फत् कांग्रेसले चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो । जसमा सर्लाहीका महाधिवेशन प्रतिनिधिको नाम समावेश हुन बाँकी छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस