Techie IT
×
गृहपृष्ठराजनीतिकांग्रेस निर्वाचन- पहिलो चरणमा कति मत बदर भए ?

कांग्रेस निर्वाचन- पहिलो चरणमा कति मत बदर भए ?


काठमाडौँ

नेपाली कांग्रेसको सभापति निर्वाचनमा ७७ मत बदर भएको छ । निर्वाचन समितिका अनुसार कागजी मतदानमा ७७ मत बदर भएको हो ।

सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२५८ मत ल्याए भने शेखर कोइरालाले १७२९, विमलेन्द्र निधिले २४९, प्रकाशमान सिंहले ३७१ र कल्याण गुरुङले २० मत प्राप्त गरे । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि आजै दोस्रो चरणको मतदान गर्ने तयारी छ ।

अब सर्वाधिक मत ल्याउने उम्मेदवार देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस