काठमाडौँ। नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् । खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका हुन् ।
३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन् । ८०७ मत ल्याएका यज्ञबहादुर थापाले ३६औं स्थानमा पर्दै कोटाभित्र परेनन् । यद्यपि यो अन्तिम परिणाम भने होइन ।
१ डा शशांक कोइराला – १९७१
२ एनपी साउद – १५३८
३ बाल कृष्ण खाँण -१५०७
४ रमेश लेखक – १४५१
५ ज्ञानेन्द्र बहादुर कार्की – १४२३
६ उदय सम्शेर राणा- १४४५
७ रामहरी खतिवडा – १३९५
८ अर्जुननरसिंह केसी – १३८३
९ गोपाल मान श्रेष्ठ -१३२३
१० जिप छिरिङ लामा – १३१२
११ जितजंग बस्नेत – १२८३
१२ नैन सिंह महर -१२८२
१३ डा रामशरण महत – १२८१
१४ सुनिल बहादुर थापा – १२४६
१५० बल बहादुर केसी – १२३३
१६ दिलेन्द्र प्रसाद बडु – १२३१
१७ मोहन बहादुर बस्नेत – १२०२
१८ दिपक गिरि – ११७४
१९ सुरेन्द्र राज पाण्डे – ११५१
२० कुन्दन राज काफ्ले -११४३
२१सन्जय कुमार गौतम – १००१
९ सय कटाउने-
२२ प्राडा गोविन्दराज पोखरेल- ९६२
२३ राजीव ढुंगाना -९३५
२४ डा। गोपाल दहित -९३१
२५ कृष्णकिशोर घिमिरे – ९२९
२६ दिनेश कोइराला – ९२५
२७ बिरेन्द्र कुमार कनौडिया -९१९
२८ इ मोहन आचार्य -९१३
२९ अजयबाबु सिवाकोटी -९०९
३० मदन बहादुर अमात्य – ९०८
आठ सय कटाउने
३१ उमेश जंग रायमाझी – ८९१
३२ गणेश लामा – ८८८
३३ मंगल प्रसाद थारु -८७१
३४ मनोज मणि अचार्य – ८५४
३५ केदार कार्की -( ८१९
३६ यज्ञ बहादुर थापा – ८०७
क्याटेगोरी : राजनीतिट्याग : #breaking