गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को बने सदस्य ? (सुचीसहित) कांग्रेसको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को बने सदस्य ? (सुचीसहित) दीप संञ्चार माघ १४, २०७८ गते १९:१३ मा प्रकाशित काठमाडौँ -नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ ।शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए । सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री गगन थापालाई बैठकमा २४ जनाको नाम अनुमोदनका लागि प्रस्ताव गरेका थिए ।बैठकले उक्त नाम सर्वसम्मत रुपमा अनुमोदन गरेपछि सम्पादन समिति गठन भएको हो । काँग्रेस विधान अनुसार ४६ सदस्यीय सम्पादन समिति बन्ने भएपनि आज पदाधिकारीसहित ३७ जनालाई मात्र समेटिएको हो ।सभापतिले ३१ जना केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा राख्ने पाउने व्यवस्था छ । तर आज उनले २४ जनालाई मात्र कार्यसम्पादन समिति सदस्य बनेका छन् । २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी रहेकाले देउवाले कार्यसम्पादन समितिलाई पूर्णता नदिएको पाइएको छ ।सदस्यहरुपदाधिकारीबाट-सभापति – शेरबहादुर देउवाउपसभापति – पूर्णबहादुर खड्काउपसभापति – धनराज गुरुङमहामन्त्री – गगन थापामहामन्त्री – विश्वप्रकाश शर्मासहमहामन्त्री – महालक्ष्मी उपाध्याय ुडिनाुसहमहामन्त्री – जीवन परियारसहमहामन्त्री – भीष्मराज आङदेम्बेसहमहामन्त्री – किशोरसिंह राठौरसहमहामन्त्री – महेन्द्र यादवसहमहामन्त्री – फरमुल्लाह मन्सुरसहमहामन्त्री – उमाकान्त चौधरीसहमहामन्त्री – बद्री पाण्डेअन्य सदस्य-रामचन्द्र पौडेलविमलेन्द्र निधिप्रकाशमान सिंहडा. शशांक कोइरालाडा. शेखर कोइरालाडा. प्रकाशशरण महतगोपालमान श्रेष्ठविजयकुमार गच्छदारकृष्णप्रसाद सिटौलाचित्रलेखा यादवडा. रामशरण महतअर्जुननरसिंह केसीसुनिलबहादुर थापाबलबहादुर केसीबालकुष्ण खाँणज्ञानेन्द्रबहादुर कार्कीउमा रेग्मीरमेश रिजाल, डानारायण खड्काजिपछिरिङ लामाएनपी साउदसुजाता कोइरालाजीवनबहादुर शाहीआनन्द ढुंगानाक्याटेगोरी : राजनीतिट्याग : #breaking, #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न