गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को बने सदस्य ? (सुचीसहित) कांग्रेसको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को बने सदस्य ? (सुचीसहित) दीप संञ्चार माघ १४, २०७८ गते १९:१३ मा प्रकाशित काठमाडौँ -नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ ।शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए । सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री गगन थापालाई बैठकमा २४ जनाको नाम अनुमोदनका लागि प्रस्ताव गरेका थिए ।बैठकले उक्त नाम सर्वसम्मत रुपमा अनुमोदन गरेपछि सम्पादन समिति गठन भएको हो । काँग्रेस विधान अनुसार ४६ सदस्यीय सम्पादन समिति बन्ने भएपनि आज पदाधिकारीसहित ३७ जनालाई मात्र समेटिएको हो ।सभापतिले ३१ जना केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा राख्ने पाउने व्यवस्था छ । तर आज उनले २४ जनालाई मात्र कार्यसम्पादन समिति सदस्य बनेका छन् । २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी रहेकाले देउवाले कार्यसम्पादन समितिलाई पूर्णता नदिएको पाइएको छ ।सदस्यहरुपदाधिकारीबाट-सभापति – शेरबहादुर देउवाउपसभापति – पूर्णबहादुर खड्काउपसभापति – धनराज गुरुङमहामन्त्री – गगन थापामहामन्त्री – विश्वप्रकाश शर्मासहमहामन्त्री – महालक्ष्मी उपाध्याय ुडिनाुसहमहामन्त्री – जीवन परियारसहमहामन्त्री – भीष्मराज आङदेम्बेसहमहामन्त्री – किशोरसिंह राठौरसहमहामन्त्री – महेन्द्र यादवसहमहामन्त्री – फरमुल्लाह मन्सुरसहमहामन्त्री – उमाकान्त चौधरीसहमहामन्त्री – बद्री पाण्डेअन्य सदस्य-रामचन्द्र पौडेलविमलेन्द्र निधिप्रकाशमान सिंहडा. शशांक कोइरालाडा. शेखर कोइरालाडा. प्रकाशशरण महतगोपालमान श्रेष्ठविजयकुमार गच्छदारकृष्णप्रसाद सिटौलाचित्रलेखा यादवडा. रामशरण महतअर्जुननरसिंह केसीसुनिलबहादुर थापाबलबहादुर केसीबालकुष्ण खाँणज्ञानेन्द्रबहादुर कार्कीउमा रेग्मीरमेश रिजाल, डानारायण खड्काजिपछिरिङ लामाएनपी साउदसुजाता कोइरालाजीवनबहादुर शाहीआनन्द ढुंगानाक्याटेगोरी : राजनीतिट्याग : #breaking, #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा