गृहपृष्ठ ∕ राजनीति ∕ प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ? प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ? दीप संञ्चार माघ २३, २०७८ गते १३:३३ मा प्रकाशित काठमाडौँ -प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीपरिषद् विस्तार गरेका छन् । आइतबार मुख्यमन्त्री राईले सातबाट १३ वटा मन्त्रालय पुर्याउँदै मन्त्रीपरिषद् विस्तार हुन् ।राई नेतृत्वको मन्त्रिपरिषदमा ईन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री छन्। हिमाल कार्की सडक पूर्वाधार तथा सहरी विकास मन्त्री भएका छन् । केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री रहँदा जयराम यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।खानेपानी सिंचाइ तथा ऊर्जा मन्त्रीमा रामकुमार राई नियुक्त भएका छन्। सामाजिक विकासमा राजन राई, पर्यटन तथा संस्कृतिमा खिनुलङवा लिम्बु, कृषिमा झलकबहादुर मगर, वन वातावरण तथा भू(संरक्षणमा शेखरचन्द्र थापा नियुक्त भएका छन् ।यस्तै, ओमप्रकाश सरावागी उद्योग, श्रम तथा रोजगार मन्त्री र प्रतापप्रकाश हाङगाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका छन् भने उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्री बनेका छन् । र, सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फे नियुक्त भएका छन् ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #मन्त्रिपरिषद् विस्तार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा