जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा कार्यक्रम गर्ने

नेपाली काङ्ग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले शान्ति प्रक्रियाका नायक, शिखर पुरुष नेपालीकांग्रेसका पुर्ब सभापति एबम पुर्ब प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसको अवसरमा “नेपाली काङ्ग्रेसकोआगामी यात्रा” शीर्षकमा अनलाईन जुम भर्चुअल माध्यम मार्फत मिति: ई.स.२०२२–०३–२० तारिख, आइतबारका दिन कार्यक्रम गर्नेभएको छ।
उक्त कार्यक्रमा नेपाली काङ्ग्रेसका केन्द्रीय महामन्त्री बिश्व प्रकाश शर्मा प्रमुख अतिथि र विशेष अतिथिको रुपमा नेपाली काङ्ग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डे र राजनीतिक बिश्लेषक पुरञ्जन आचार्य रहने नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका महामन्त्री राम प्रसाद उप्रेतिले बताए।
कोरोनाको कहरका बिच नेपाली कांग्रेसका पुर्ब सभापति एबम पुर्ब प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसकोअवसरमा “नेपाली काङ्ग्रेसको आगामी यात्रा” शीर्षकमा अनलाईन जुम भर्चुअल माध्यम मार्फत कार्यक्रम हुन गइरहेको हुदाँ नेपालीकांग्रेससँग आस्थावान एंव लोकतांत्रिक बिचारलाई आत्मासाथ गर्ने सम्पूर्ण कोरियावासी नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन नेपालीजनसम्पर्क समिति दक्षिण कोरियाका महामन्त्री मित्र बन्धु काफ्लेले हार्दिक अनुरोध गरेका छन्। कार्यक्रमको सम्पूर्ण तयारी पुराभइसकेको आयोजकले बताएको छ।
कार्यक्रम निम्न बमोजिम रहने छ:
मिति: ई.स.२०२२–०३–२० तारिख, आइतबार ।
समय: विहान ९ बजे (नेपाल समय), दिनको १२:१५ बजे (कोरिया समय)
माध्यम जुम भर्चुल साथै फेसबुक लाईभ
जुम आईडी : 778 472 2407
पासकोड: jayanepal
जुम लिङ्क:
https://us02web.zoom.us/j/7784722407?pwd=ejNtZnJxVWg5ZXZUZzVsYnJUQlk0Zz09
क्याटेगोरी : राजनीति, समाचार, एसिया
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
- दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
तपाईको प्रतिक्रिया दिनुहोस