गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा कार्यक्रम गर्ने जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा कार्यक्रम गर्ने सन्तोष खड्का सौल, दक्षिण कोरिया फागुन २५, २०७८ गते १६:३३ मा प्रकाशित नेपाली काङ्ग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले शान्ति प्रक्रियाका नायक, शिखर पुरुष नेपालीकांग्रेसका पुर्ब सभापति एबम पुर्ब प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसको अवसरमा “नेपाली काङ्ग्रेसकोआगामी यात्रा” शीर्षकमा अनलाईन जुम भर्चुअल माध्यम मार्फत मिति: ई.स.२०२२–०३–२० तारिख, आइतबारका दिन कार्यक्रम गर्नेभएको छ। उक्त कार्यक्रमा नेपाली काङ्ग्रेसका केन्द्रीय महामन्त्री बिश्व प्रकाश शर्मा प्रमुख अतिथि र विशेष अतिथिको रुपमा नेपाली काङ्ग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डे र राजनीतिक बिश्लेषक पुरञ्जन आचार्य रहने नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका महामन्त्री राम प्रसाद उप्रेतिले बताए। कोरोनाको कहरका बिच नेपाली कांग्रेसका पुर्ब सभापति एबम पुर्ब प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसकोअवसरमा “नेपाली काङ्ग्रेसको आगामी यात्रा” शीर्षकमा अनलाईन जुम भर्चुअल माध्यम मार्फत कार्यक्रम हुन गइरहेको हुदाँ नेपालीकांग्रेससँग आस्थावान एंव लोकतांत्रिक बिचारलाई आत्मासाथ गर्ने सम्पूर्ण कोरियावासी नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन नेपालीजनसम्पर्क समिति दक्षिण कोरियाका महामन्त्री मित्र बन्धु काफ्लेले हार्दिक अनुरोध गरेका छन्। कार्यक्रमको सम्पूर्ण तयारी पुराभइसकेको आयोजकले बताएको छ।कार्यक्रम निम्न बमोजिम रहने छ: मिति: ई.स.२०२२–०३–२० तारिख, आइतबार ।समय: विहान ९ बजे (नेपाल समय), दिनको १२:१५ बजे (कोरिया समय) माध्यम जुम भर्चुल साथै फेसबुक लाईभजुम आईडी : 778 472 2407पासकोड: jayanepalजुम लिङ्क: https://us02web.zoom.us/j/7784722407?pwd=ejNtZnJxVWg5ZXZUZzVsYnJUQlk0Zz09क्याटेगोरी : राजनीति, समाचार, एसिया तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न