गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसमा गठबन्धनका लागि अलग्गै समन्वय संयन्त्र बनाउने कोशिस कांग्रेसमा गठबन्धनका लागि अलग्गै समन्वय संयन्त्र बनाउने कोशिस दीप संञ्चार चैत्र १५, २०७८ गते ११:३६ मा प्रकाशित काठमाडौं -स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने सभापति शेरबहादुर देउवाको मतको पक्षमा अधिकांश केन्द्रिय सदस्य उभिएपछि गठबन्धन निमार्णका लागि संयन्त्र बनाउने कोशिस भएको छ ।प्रतिपक्ष नेकपा एमाले बलियो भएको तर्क राख्दै कांग्रेस सभापति देउवाले गठबन्धनमा जोड दिए पछि सत्तारुढ दलसँग गठबन्धन गर्नका लागि अलग्गै संयन्त्र निमार्ण गर्ने कोशिस भएको हो ।अलग्गै संयन्त्र निर्माण गरेर जाने कि नजाने भन्ने बारेमा कांग्रेस शीर्ष नेताहरुको बीचमा छलफल जारी राखिएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।‘केन्द्रबाट नै गठबन्धनको निर्णय गरेर जानेभन्दा पनि स्थानीय तहले आवश्यकता आधारमा तालमेल गर्ने अधिकार दिनुपर्छ भन्ने अधिकांशको धारणा बैठकमा प्रस्तुत भएको छ,’ केन्द्रीय सदस्य महरले जनतापाटीसँग भने, ‘त्यसका लागि स्थानीय तह, जिल्ला र प्रदेशस्तरमा नै एउटा अलग्गै समन्वयात्मक संयन्त्र बनाउने र त्यसको सुझावका आधारमा निर्वाचनमा तालमेल गर्न सकिने मोडलका बारेमा कुराकानी भइरहेका छन् ।’उनका अनुसार सो बारेमा सभापति देउवाले शीर्ष नेताहरुसँग राय सुझाव लिइरहेका छन् ।बिबिसीक्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न