गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसको प्रचार समितिमा ६७ सदस्य मनोनित (सूचीसहित) कांग्रेसको प्रचार समितिमा ६७ सदस्य मनोनित (सूचीसहित) दीप संञ्चार चैत्र १८, २०७८ गते २०:११ मा प्रकाशित काठमाडौं- नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएका छन् । प्रवक्ता प्रकाशरण महत संयोजक रहेको उक्त समितिमा सदस्य मनोनयन गरिएको हो ।कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार (चैत १५ मा) सम्पन्न बैठकको निर्णय अनुसार ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल बताए ।यी हुन् थपिएका सदस्यहरूः-सदस्य — केन्द्रीय सदस्य जीपछिरिङ लामासदस्य — केन्द्रीय सदस्य दीपक गिरीसदस्य — केन्द्रीय सदस्य अजयकुमार चौरसियासदस्य — केन्द्रीय सदस्य अम्बिका बस्नेतसदस्य — केन्द्रीय सदस्य पुष्पा भुसालसदस्य — केन्द्रीय सदस्य गोविन्द भट्टराईसदस्य — केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलसदस्य — केन्द्रीय सदस्य रमेश लेखकसदस्य — केन्द्रीय सदस्य सरिता प्रसाईसदस्य — केन्द्रीय सदस्य बहादुरसिंह (लामा) तामाङसदस्य — केन्द्रीय सदस्य अमृत अर्यालसदस्य — केन्द्रीय सदस्य रामजनम चौधरीसदस्य — केन्द्रीय सदस्य डा. गोपाल दहितसदस्य — केन्द्रीय सदस्य रमा कोइराला (पौडेल)सदस्य — केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेसदस्य — केन्द्रीय सदस्य ध्रुब वाग्लेसदस्य — केन्द्रीय सदस्य दिनेशकुमार यादवसदस्य — केन्द्रीय सदस्य टेकबहादुर गुरुङसदस्य — केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारसदस्य — केन्द्रीय सदस्य चन्द्रबहादुर के.सी.सदस्य — केन्द्रीय सदस्य मानबहादुर नेपालीसदस्य — केन्द्रीय सदस्य अब्दुल सत्तारसदस्य — केन्द्रीय सदस्य राजीव ढुंगानासदस्य — केन्द्रीय सदस्य गोविन्दबहादुर शाहसदस्य — केन्द्रीय सदस्य राजेन्द्रकुमार के।सी।सदस्य — केन्द्रीय सदस्य उमेश श्रेष्ठसदस्य — केन्द्रीय सदस्य राजीवबिक्रम शाहसदस्य — केन्द्रीय सदस्य विनोदकुमार चौधरीसदस्य — केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवसदस्य — केन्द्रीय सदस्य मैकुलाल वाल्मिकीसदस्य — केन्द्रीय सदस्य चम्पादेवी खड्कासदस्य — केन्द्रीय सदस्य प्रकाश रसाईली स्नेहीसदस्य — केन्द्रीय सदस्य ई. मोहन आचार्यसदस्य — केन्द्रीय सदस्य जावेदा खातुन जागासदस्य — केन्द्रीय सदस्य नागिना यादवसदस्य — केन्द्रीय सदस्य अजयवावु शिवाकोटीसदस्य — केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठसदस्य — केन्द्रीय सदस्य गंगालक्ष्मी अवालसदस्य — केन्द्रीय सदस्य दिनेश कोइरालासदस्य — केन्द्रीय सदस्य उर्मिला नेपाल के.सीसदस्य — केन्द्रीय सदस्य सुशीला थिङसदस्य — केन्द्रीय सदस्य सुशीला ढकाल (आचार्य)सदस्य — केन्द्रीय सदस्य गणेश लामासदस्य — केन्द्रीय सदस्य रुपा वि।क।सदस्य — केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीनासदस्य — केन्द्रीय सदस्य शान्ति परिवार वि.क.पदेन सदस्य — नेपाल तरुण दल अध्यक्ष विद्धान गुरुङपदेन सदस्य — नेविसंघ अध्यक्ष दुजाङ शेर्पापदेन सदस्य — शम्भु हजारा पासवान (नेपाल दलित संघ)पदन सदस्य — नेपाल मुस्लिम संघ कार्यवाहक अध्यक्षपदेन सदस्य — नेपाल राष्ट्रिय मगर संघ अध्यक्ष ओम थापा मगरपदेन सदस्य — नेपाल ट्रेड युनियन कांग्रेस अध्यक्ष पुष्कर आचार्यपदेन सदस्य — नेपाल शिक्षक संघ अध्यक्ष राजेन्द्रराज पौडेलपदेन सदस्य — नेपाल निजामती कर्मचारी युनियनपदेन सदस्य — नेपाल सांस्कृतिक संघ अध्यक्ष तीर्थ थापापदेन सदस्य — नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन अध्यक्ष नरेन्द्रप्रसाद ढकालपदेन सदस्य — प्रशासन, व्यवस्थापन र विकास केन्द्र अध्यक्ष डिल्लीप्रसाद शिवाकोटीपदेन सदस्य — नेपाल लोकतान्त्रिक शेर्पा संघ अध्यक्ष लाक्पा शेर्पापदेन सदस्य — प्रजातन्त्रवादी प्राध्यापक संघ जगत तिमिल्सीनापदेन सदस्य — नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन अध्यक्ष योगेन्द्रबहादुर अधिकारीपदेन सदस्य — सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल अध्यक्ष उमेशप्रसाद थानीपदेन सदस्य — प्रजातन्त्रवादी चिकित्सक संघ अध्यक्ष डा. अनिलबिक्रम कार्कीपदेन सदस्य — नेपाल प्रेस युनियन अध्यक्ष बद्री सिग्देलपदेन सदस्य — प्रजातान्त्रिक वन प्राविधिक संघ—नेपाल अध्यक्ष दामोदर शर्मापदेन सदस्य — नेपाल कुमाल संघ अध्यक्ष भीमसेनबहादुर कुमालपदेन सदस्य — लोकतान्त्रिक नेवाः खल अध्यक्ष नेमसिंह नकर्मीपदेन सदस्य — डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन—नेपाल अध्यक्ष कौशलकुमार पौडेलक्याटेगोरी : राजनीतिट्याग : #breaking, #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा