Techie IT
×
गृहपृष्ठराजनीतिकांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ३० गते हुने

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ३० गते हुने


काठमाडौं – नेपाली कांग्रेसले ३० चैतमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कार्यसम्पादन समिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्यलाई बोलाएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनले एक सूचना जारी गर्दै बैठकबारे जानकारी दिएका हुन् । बैठकमा स्थानीय तह निर्वाच घोषणापत्र सम्बन्धी विषयमा छलफल हुनेछन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस