गृहपृष्ठ ∕ राजनीति ∕ स्थानीय तह निर्वाचन : सत्ता गठबन्धनमा धेरै उम्मेदवार उठाउने काँग्रेस, माधवको पार्टीका ११ हजार ३३० मात्र स्थानीय तह निर्वाचन : सत्ता गठबन्धनमा धेरै उम्मेदवार उठाउने काँग्रेस, माधवको पार्टीका ११ हजार ३३० मात्र दीप संञ्चार वैशाख १६, २०७९ गते २१:२९ मा प्रकाशित स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका ५ दलमध्ये सबैभन्दा धेरै उम्मेदवार उठाउने राजनीतिक पार्टी नेपाली काँग्रेस रहेको छ ।निर्वाचन आयोगका अनुसार ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएकोमा गठबन्धनमा रहेको काँग्रेसले विभिन्न पदमा ३१ हजार ४२५ उम्मेदवार उठाउँदा गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाले सबैभन्दा थोरै उम्मेदवार ८ सय ८३ जना उम्मेदवार मात्रै उठाएको छ ।त्यसैगरी गठबन्धनमा दोस्रो ठुलो दल माओवादी केन्द्रले २२ हजार २७९ उम्मेदवार उठाउँदा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी ११ हजार ३३० जनामात्र उठाएको छ । त्यस्तै जनता समाजवादीले ९ हजार ४८१ उम्मेदवार उठाएको छ ।जम्मा ३५ हजार २२१ पदका लागि हुने निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार नेकपा एमालेले उठाएको छ । एमालेका उम्मेदवार ३३ हजार ५ सय ३ जना छन् । रातोपाटिक्याटेगोरी : राजनीतिट्याग : #breaking, #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न