Techie IT
×
गृहपृष्ठराजनीतिरसुवाको गोसाईकुण्ड गाउँपालिका -४मा कांग्रेसको प्यानल विजयी

रसुवाको गोसाईकुण्ड गाउँपालिका -४मा कांग्रेसको प्यानल विजयी


रसुवाको गोसाईकुण्ड गाउँपालिका-४ को वडाध्यक्षसहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले १ सय ६६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी एमालेका तेम्बा लामाले १ सय ३६ मत ल्याए ।

गोसाईकुण्ड गाउँपालिका-४ को वडा सदस्यमा कांग्रसबाटै सान्दु चुसाङ, ल्हाक्पा ढुण्डुप तामाङ, महिला सदस्य कारतोक लामा विजयी भएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #नेपाली कांग्रेस, #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस