गृहपृष्ठ ∕ राजनीति ∕ टोखा नगरपालिकाको मेयरमा फेरि प्रकाश अधिकारीकै जित, उपमेयरमा मुरारी तामाङ टोखा नगरपालिकाको मेयरमा फेरि प्रकाश अधिकारीकै जित, उपमेयरमा मुरारी तामाङ दीप संञ्चार जेठ ४, २०७९ गते २२:३६ मा प्रकाशित काठमाडौं – काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट प्रकाश अधिकारी र उपमेयरमा कांग्रेसका मुरारी तामाङ विजयी भएका छन । नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन ।निर्वाचन अधिकृत सविता शर्माका अनुसार अधिकारीले १०३४० मत प्राप्त गर्दा कांग्रेसकी थापाले १०१६६ मत ल्याएकी थिईन ।अघिल्लो निर्वाचनमा पनि टोखाबाट अधिकारी नै निर्वाचित भएका थिए ।उपमेयरमा भने कांग्रेसका मुरारी तामाङ विजयी भएका छन । उनले १०१३२ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९५१८ मत प्राप्त गरिन ।टोखामा राजनितिक दलहरुबिच निर्वाचनको लागी गठबन्धन भएको थिएन । यसैको फाईदा मेयर अधिकारीलाई भएको देखिन्छ । अधिकारी यसपटक अघिल्लोपटकको भन्दा धेरै मतान्तर घटाएर निर्वाचित भएका छन ।टोखामा कांग्रेस गठबन्धन गर्न नमानेकाले हार बेहोरेको माओवादी केन्द्र र नेकपा एसका नेताहरु बताऊछन । उनिहरु सहित कांग्रेसकै नेताहरुले पनि कांग्रेसका केहि नेतृत्वमा बसेका ब्यक्तिको घमन्डका कारण टोखामा हार बेहोर्न परेको दाबी गर्छन ।क्याटेगोरी : राजनीतिट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न