गृहपृष्ठ ∕ राजनीति ∕ कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी दीप संञ्चार जेठ ९, २०७९ गते ७:३५ मा प्रकाशित कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।काँग्रेसका उम्मेदवार पदम बोगटी मेयरमा र निलम लेखक (जोशी) उपमेयरमा निर्वाचित भएका हुन् । बोगटीले १५ हजार ८ सय ८२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेशप्रसाद पन्तले ८ हजार १ सय ४९ मत पाएका छन् । राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ ल्याउँदा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेयले३ हजार ४५२ मत पाएका छन् । यस्तै उपमेयरमा निर्वाचित जोशीले १२ हजार २ सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत पाए । एमालेकी भुवन कुँवरले ७ हजार ९ सय ९० मत पाइन् । गत चुनावमा मेयर जितेको एमालेले यसपटक गुमाएको छ ।भीमदत्तमा काँग्रेस र एमालेले एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका थिए भने माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । काँग्रेस नेता रमेश लेखकको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने भीमदत्तमा काँग्रेसकै बोगटीले बाजी मारेका छन् । क्याटेगोरी : राजनीतिट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न