गृहपृष्ठ ∕ राजनीति ∕ जन्ती बोकेको ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, २६ जना घाइते जन्ती बोकेको ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, २६ जना घाइते दीप संञ्चार असार १९, २०७९ गते २२:०५ मा प्रकाशित काठमाडौँ – मकवानपुरको बागमतीमा जन्ती बोकेको ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । आइतबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर–८ कालिका कन्स्ट्रक्सन मोडमा जन्ती बोकेको ट्र्याक्टर अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको थियो ।मकवानपुरको बागमती–९ मन्थलीबाट जन्ती बोकेर सिन्धुली जाँदै गरेको ना ६ त ८०७३ नम्बर ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मृत्यु हुनेमा स्थानीय अन्दाजी १७ वर्षीया सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विद्यालयबाट घर फर्किदै गरेको अवस्थामा अनियन्त्रित भई पल्टिएको ट्रयाक्टर उनीमाथि परेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।दुर्घटना हुँदा ट्याक्टरमा सवार २६ जना घाइते भएको उनले बताए । दुर्घटनामा घाइते भएका मध्ये ७ जना गम्भीर रहेको र उनीहरुको हेटौंडास्थित ३ वटा अस्पतालमा उपचार भइरहेको उनले बताए । दुर्घटनामा घाइते भएकाहरुको हेटौंडास्थित हेटौंडा अस्पताल, मकवानपुर सरकारी अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #दुर्घटना, #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न