गृहपृष्ठ ∕ राजनीति ∕ काठमाडौं–५ मा ईश्वर पाेखरेल ४५८ मत ल्याउँदा पौडेलले कति मत पाए ? काठमाडौं–५ मा ईश्वर पाेखरेल ४५८ मत ल्याउँदा पौडेलले कति मत पाए ? दीप संञ्चार मंसीर ५, २०७९ गते १८:२८ मा प्रकाशित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तरगत काठमाडौं क्षेत्र नं. ५ मा २१०६ सय मत गन्दा एमाले वरिष्ठ उपाध्यक्ष दोस्रो भएका छन्।उनले ४५८ मत ल्याएका छन्। उनी यस क्षेत्रका निवर्तमान सांसद्समेत हुन्।यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ५७६ मत ल्याएका छन्। उनले यसअघि पनि अग्रता बनाएका थिए। सोही अग्रतालाई कायम राखिरहेका छन्।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँ १७३ मत ल्याउँदा घण्टाघर चिन्हले १५०, स्वतन्त्र उम्मेदवार श्री गुरुङले १०८ मत ल्याएका छन्।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न