गृहपृष्ठ ∕ राजनीति ∕ सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूबाट पूर्व प्रधानमंत्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक अनावरण कार्यक्रम संम्पन्न (फोटोफिचर ) सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूबाट पूर्व प्रधानमंत्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक अनावरण कार्यक्रम संम्पन्न (फोटोफिचर ) दीप संञ्चार पुस ३, २०७९ गते २०:१२ मा प्रकाशित सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूबाट पूर्व प्रधानमंत्री एवम् सन्त नेता कृष्ण प्रसाद भट्टराईको पूर्ण कदको शालिक अनावरण कार्यक्रम संम्पन्न भएको छ।नेपाल सरकार खानेपानी मन्त्रालयले आयोजना गरेको गरेको उक्त अनावरण कार्यक्रम मेलम्ची बाट उपत्यकामा पानि आइपुगेको र शुद्दिकरण गरिने स्थान सुन्दरीजल सम्पन्न भएको हो। जहाँ सन्त नेता कृष्ण प्रसाद भट्टराईको सालिक निर्माण गरिएको छ। २०४७ मा भट्टराई प्रधानमन्त्री भएका बेला उपत्यका बासीले पानीमा खेप्नु परेको सस्तीलाई मध्यनजर गर्दै मेलम्ची खोलाको पानी उपत्यका ल्याउने अठोट गरेका थिए जुन अठोट तिन दशकपछि सफल भएको छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #शेरबहादुर देउवा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न