Techie IT
×
गृहपृष्ठराजनीतिमाधव नेपालको राजनीतिक प्रतिवेदन : एमालेसँग विद्रोहको औचित्य पुष्टि भयो (पुर्णपाठ)

माधव नेपालको राजनीतिक प्रतिवेदन : एमालेसँग विद्रोहको औचित्य पुष्टि भयो (पुर्णपाठ)


नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

नेकपा एसको आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले एमालेसँग विद्रोहको औचित्य पुष्टि भएको आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उनले विद्रोहबाट प्रतिगमन परास्त भएको दाबी समेत गरेका छन् । ‘प्रतिगमन परास्त गरिएको छ । संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको छ । प्रतिनिधि सभा पुनर्स्थापित भएर पूर्ण कार्यकाल क्रियाशील रहेको छ ।

हामीले विद्रोह नगरेको भए यी काम हुने थिएनन् । यसअर्थमा हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ’अध्यक्ष नेपालले विद्रोहको औचित्य पुष्टि भएको दाबी गर्दै भनेका छन् ।

प्रतिवेदनको पूर्णपाठ-


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #माधव नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस