गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्री दाहाल युगाण्डा जाँदै प्रधानमन्त्री दाहाल युगाण्डा जाँदै दीप संञ्चार माघ ३, २०८० गते २०:२३ मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राति युगाण्डा जाँदैछन्।असंलग्न अभियानमा आबद्ध देशका सरकार र राष्ट्र प्रमुखहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल राती २ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्।युगान्डाको राजधानी कम्पालामा शुक्रबार सुरु हुने सम्मेलनमा विश्वका १ सय २० मुलुकका सरकार र राष्ट्रप्रमुख सहभागी हुनेछन्। प्रधानमन्त्री दाहालले उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची रहेको बताइएको छ।नेपाल असंलग्न अभियानको पक्ष राष्ट्र समेत हो । सम्मेलनको मुख्य दिन अगाडि विभिन्न सत्रमा छलफल सुरु भइसकेका छन्।क्याटेगोरी : राजनीति, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न