गृहपृष्ठ ∕ राजनीति ∕ प्रचण्ड-ओलीलाई चित्रबहादुर केसीको प्रश्न : सहकारीको करोडौं ठग्नेलाई किन गृहमन्त्री बनाएको ? प्रचण्ड-ओलीलाई चित्रबहादुर केसीको प्रश्न : सहकारीको करोडौं ठग्नेलाई किन गृहमन्त्री बनाएको ? दीप संञ्चार फागुन ३०, २०८० गते १५:२९ मा प्रकाशित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुई वटा पासपोर्ट राखेको र सहकारीको करोडौं ठगीको आरोप लागेको व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै आपत्ति जनाएका छन् ।बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतको प्रस्ताव माथिको छलफलका क्रममा केसीले रवि लामिछानेलाई गृहमन्त्री बनाउने के बाध्यता थियो भनी प्रश्न गरेका हुन् ।‘प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री मिलेर नागरिकता दुई वटा भएको मान्छे, पासपोर्ट दुई वटा भएको मान्छेलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाउनु भएन ? व्यक्तिगत रूपमा केही इर्ष्या छैन । अहिलेका गृहमन्त्रीलाई सहकारीको करौडौं ठगी गरेको आएको छ छैन ? यस्तालाई मन्त्री बनाउने तपाईहरु योग्य रु तपाईंहरू गतिलो होर ?’ केसीले भने । केसीले बोल्दा गृहमन्त्री लामिछाने संसदमै थिए ।केसीले बोल्दा कांग्रेस सांसदहरूले टेबल ठोकेर समर्थन गरेका थिए ।केसीले ९९ प्रतिशतले समर्थन गर्दा पनि प्रचण्डलाई विश्वासको मत नदिएको स्मरण गर्दै यसपटक पनि भोट नदिने बताए ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न