गृहपृष्ठ ∕ राजनीति ∕ रोल्पामा रगत बग्दा आँशु नखस्ने कपिपेस्ट अभियन : विश्वप्रकाश रोल्पामा रगत बग्दा आँशु नखस्ने कपिपेस्ट अभियन : विश्वप्रकाश दीप संञ्चार वैशाख २०, २०७७ गते ११:३९ मा प्रकाशित काठमाडौंं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै किन कसैको आँशु नखसेको भन्दै प्रश्न गरेका छन्।रोल्पामा बिहीबार बम बिस्फोटबाट चार बालबालिकाको मृत्यु भएको सन्दर्भ उल्लेख गर्दै शर्माले बमको धुवासँगै बालक उडेर आकाश रातो भएको बेला किन आँशु नखसेको भन्ने प्रश्न गरेका हुन्।प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो ‘अब आँशु खसाउनु पर्दैन’ कविता लेखेका थिए। रोल्पाको घटना र उक्त कवितालाई जोडेर शर्माले लेखेको ट्वीटमा काठमाडौंमा आँशु नखसेका आँखाले रोल्पामा खसेको रगत पनि देख्दैन? भन्ने उल्लेख गरेका छन्।बमको धुवासँगै बालक उडेर, आकाश रातो भएको बेला किन कसैको आँशु खस्दैन? यस्तो कस्तो कवि हृदय बनायौं दैव!,’ शर्माले शनिबार गरेको ट्वीटमा भनिएको छ, ‘काठमाडौंमा आँशु नखसेका आँखाले रोल्पामा खसेको रगत पनि देख्दैन?’उनले रोल्पामा रगत बग्दा जब काठमाडौंमा आँशु नखस्ने कविता फुर्छ तब त्यसलाई कपिपेस्ट अभियनको संज्ञा दिनु गलत नहुने पनि बताएका छन्। ‘कपिपेस्ट अभिनय भन्नु र कपिपेस्ट कविता भन्नुमा फरक छ,’ उनले थपेका छन्।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न