गृहपृष्ठ ∕ राजनीति ∕ आयोगले तत्काल समावेशी बिज्ञापन निकाल्नु पर्छ : पूर्वउपाध्यक्ष शाह आयोगले तत्काल समावेशी बिज्ञापन निकाल्नु पर्छ : पूर्वउपाध्यक्ष शाह दीप जङ्ग शाह जेठ २८, २०७६ गते १३:३७ मा प्रकाशित काठमाडौं – नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहले तत्काल समावेशी बिज्ञापन निकाल्नु पर्ने जिकिर गरेका छन् । लोकसेवा आयोगले विज्ञापन रद्द गरेर करारमा कर्मचारी भर्ना गर्न खोजे त्यो नेपाली जनतालाई सह्य नहुने बताउदै यस्तो नगरे थप संघर्षमा जाने चेतावनी समेत दिएका छन् ।“नेपालमा समावेशीकरणको जन्मदाता नेपाली कांग्रेस भएको र त्यसलाई सिध्याउन खोज्ने विरुद्ध नेपाली कांग्रेस सडकमा उत्रने” सोमबार राजधानीको माइतीघर मन्डलामा लोकसेवा आयोगले खोलेको बिज्ञापन विरुद्धको विरोध कार्यक्रममा बोल्दै पूर्व उपाध्यक्ष शाहले नेपालमा समावेशीकरणको जन्मदाता नेपाली कांग्रेस भएको दाबी गर्दै त्यसलाई सिध्याउन खोज्ने विरुद्ध नेपाली कांग्रेस सडकमा उत्रने बताए ।“ख़बरदार ! विज्ञापनको खारेजी गरेर क़रारमा कार्यकर्ता भर्ना गर्न खोजे आन्दोलनको आधिबेरी सृजना हुनेछ !“लोकसेवा आयोगले निकालेको बिज्ञापन खारेज होइन सम्सोधन गरेर संम्बिधानको मर्म अनुसार समाबेसी बनाउनु पर्छ भन्दै शाहले भने, “ख़बरदार ! विज्ञापनको खारेजी गरेर क़रारमा कार्यकर्ता भर्ना गर्न खोजे आन्दोलनको आधिबेरी सृजना हुनेछ !“लोक सेवा आयोगले स्थानीय तहका लागि खाेलेको विज्ञापन समावेशी नभएको भन्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार नै आयोगको पदपूर्ति प्रक्रिया रोक्न निर्देशन दिइ सकेकाे छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न