गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ पहिलो निर्वाचित राष्ट्रपति जो बाइडेनलद्वारा बिजयी भाषणमा तेश्रोलिंगीलाई सम्बोधन पहिलो निर्वाचित राष्ट्रपति जो बाइडेनलद्वारा बिजयी भाषणमा तेश्रोलिंगीलाई सम्बोधन जीएनएन कात्तिक २३, २०७७ गते १९:११ मा प्रकाशित अमेरिका — ४६ औ अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले बिजयी भाषणमा बिभिन्न समुदाय वर्ग राजनैतिक दलको नाम लिदै तेश्रोलिंगी समेतलाई सम्बोधन गरेका छन् । यसरी कुनै पनि अमेरिकी राष्ट्रपतिमा निर्वाचित राष्ट्रपतिले विजयी भाषणमा तेश्रोलिंगी(ट्रान्सजेन्डर)को सम्बोधन गर्दै उनीहरुलाई उत्साहित गरेकोमा उनीहरुको समुदायले बाइडेनको प्रशंसा र धन्यवाद दिएका छन ।गत शनिबार नोभेम्बर ७ का दिन निर्वाचित राष्ट्रपति जो बाइडेनले डेलावेयरको विल्मिंगटनमा आफ्नो बिजयी भाषण गर्ने क्रममा सबैवर्गलाई समेट्दै तेश्रोलिंगी भनि सम्बोधन गरेका हुन् ।बाइडेनले डेमोक्र्याट,रिपब्लिकन,स्वतन्त्र भन्दै युवा,बृद्ध,शहरी ,गाउले ,समलिंगी ,तेश्रोलिंगी आदि भनि सम्बोधन गरेका थिए । “म कानून परिवर्तन गरेर बाहिर जान्छु, ती कार्यकारी आदेश(ट्रम्पले ल्याएका कार्यकारी आदेश) हरू हटाउनेछु। त्यहाँ शून्य विभेद हुनु पर्दछ, “बाइडेनले गत अक्टोबरमा एउटा नगर सभा बैठकमा भनेका थिए ।उनले तेश्रोलिंगी बच्चा भएको महिलालाई जवाफ दिएका थिए ।गत शनिबार एलजिबिटिक्यु कार्यकर्ताहरुले पनि बाइडनको जितमा खुशी मनाएका छन् । यसै गरि सन् २००८ मा बराक ओबामाले आफ्नो बिजयी भाषणमा गे (समलिंगी) भनेर सम्बोधन गरेका थिए । उनि गे(समलिंगी)सहित सम्बोधन गर्ने प्रथम रास्ट्रपति भएका थिए ।क्याटेगोरी : ग्लोबल, अमेरिका, राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न