Techie IT
×
गृहपृष्ठराजनीतिकांग्रेसको आकस्मिक वैठक १ बजे बस्दै

कांग्रेसको आकस्मिक वैठक १ बजे बस्दै


काठमाडौं – संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।

आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस