गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राजपुरको विवाद समाधान गर्न छानबिन समिति गठन राजपुरको विवाद समाधान गर्न छानबिन समिति गठन प्रिया स्मृती गजमेर माघ २३, २०७७ गते २१:०९ मा प्रकाशित दाङ– केहि दिन यता देखि विवादित हुँदै आएको राजपुर गाउँपालिकाकाे बिवाद समाधान गर्न छानबिन समिति गठन भएको छ ।शुक्रबार दाङका सहायक प्रमुख जिल्ला चिरञ्जीवी राना, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्द, राजपुर गाउँपालिका अध्यक्ष लाेकराज केसी र कार्यपालिका सदस्य बिच भएको वृहत् छलफलले वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्र सिंह भण्डारीको संयोजकत्वमा पांच सदस्यीय छानबिन समिति गठन गरेको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिए।शुक्रवार बसेको बैठकमा साधारण माध्यामिक विद्यालय सालभौरीको व्यवस्थापन समितिको मनोनित चार सदस्यीय आधिकारिकताका लागि पचास प्रतिशत अभिभावकको छानबिन गरि पचास प्रतिशत नपुगेमा समितिको भेला गराई पुनः शुरु बाट प्रक्रियामा जाने र पचास प्रतिशत पुगेमा चार सदस्यीय समितिलाई आधिकारिकता दिने त्यस्तै दुई जना पदेन सदस्य बाहेक पांच जना सदस्यहरुलाई सबैको चित्त बुझ्ने गरि सहमतिका आधारमा समितिमा छनौट गर्ने निर्णय भएको छ।आज बसेको बैठकमा खासगरी साधारण माध्यामिक विद्यालय सालभौरीको विद्यालय व्यवस्थापन समितिका बारेमा लामो छलफल भयो, त्यो विषयलाई टुंगोमा पुर्याउनका लागि छानबिन समिति बनाएका छौ अब त्यो समितिले कस्तो प्रतिवेदन तयार पार्छ त्यसैका आधारमा अगाडी बढ्छौ उपाध्यक्ष धनपती देबी यादवले भनिन । बैठक आइतवार छब्बीस गते बस्ने भएको उनले बताए।राजपुर गाउँपालिकाका प्रवक्ता श्याम रोकाका अनुशार विद्यालयको व्यवस्थापन समितिका बारेमा मात्र लिखित सहमति भएको छ अन्य थुप्रै असहमतिका बुँदामा भने मौखिक सहमति भएको छ। विद्यालयको समस्या हाल भयो भने अरु पनि समाधान हुनेछन भन्ने आशा लिएका छौं प्रवक्ता रोकाले भने।क्याटेगोरी : राजनीति, समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोसडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न