गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नागरिककाे अार्थिक क्षमता बढाउनुपर्छ : रेवतीरमण शर्मा नागरिककाे अार्थिक क्षमता बढाउनुपर्छ : रेवतीरमण शर्मा दीप संञ्चार असार २४, २०७६ गते २१:१० मा प्रकाशित दाङ, प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश कमिटी सदस्य रेवतीरमण शर्माले जनताको अार्थिक क्षमता बढाउन सरकारले अाय अार्जनकाे क्षेत्रमा लगानी लगाउनु पर्ने बताउएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सकृय सदस्य लमही-३ फल्कापुर निवासी पर्शु चाैधरीकी ममतामयी अामा गुलिया चाैधरीकाे १३ अाैं दिनकाे पुण्य तिथिमा अायाेजीत श्रद्धाञ्जली सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि समेत रहेका शर्माले विकास उपभाेगकाे क्षमता नागरिकमा गर्नुपर्ने बताएका हुन् ।यस्तै नेकपा लमही नगर कमिटीले अायाेजना गरेकाे श्रद्धाञ्जली सभामा शर्माले दिवंगत भएकी अामा गुलीया चाैधरी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शाेकाकुल परिवारजनमा समवेदना व्यक्त गरे ।लमही नगर कमिटीका अध्यक्ष कुलबहादुर केसीकाे अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सरस्वती गाैतम, जिल्ला सदस्य अम्मर कवर नवीन, शिल्पा चाैधरी, लमही-३ का अध्यक्ष कृष्ण घिमिरे लगायतका वक्ताहरुले श्रद्धाञ्जली मन्तब्य राखेका थिए । कार्यक्रमकाे सहजिकरण नगर सचिव बसन्त शर्मा विक्रान्तले गरेका थिए ।क्याटेगोरी : प्रदेश खबर, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिसुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदामुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमणमेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न