गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नागरिककाे अार्थिक क्षमता बढाउनुपर्छ : रेवतीरमण शर्मा नागरिककाे अार्थिक क्षमता बढाउनुपर्छ : रेवतीरमण शर्मा दीप संञ्चार असार २४, २०७६ गते २१:१० मा प्रकाशित दाङ, प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश कमिटी सदस्य रेवतीरमण शर्माले जनताको अार्थिक क्षमता बढाउन सरकारले अाय अार्जनकाे क्षेत्रमा लगानी लगाउनु पर्ने बताउएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सकृय सदस्य लमही-३ फल्कापुर निवासी पर्शु चाैधरीकी ममतामयी अामा गुलिया चाैधरीकाे १३ अाैं दिनकाे पुण्य तिथिमा अायाेजीत श्रद्धाञ्जली सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि समेत रहेका शर्माले विकास उपभाेगकाे क्षमता नागरिकमा गर्नुपर्ने बताएका हुन् ।यस्तै नेकपा लमही नगर कमिटीले अायाेजना गरेकाे श्रद्धाञ्जली सभामा शर्माले दिवंगत भएकी अामा गुलीया चाैधरी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शाेकाकुल परिवारजनमा समवेदना व्यक्त गरे ।लमही नगर कमिटीका अध्यक्ष कुलबहादुर केसीकाे अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सरस्वती गाैतम, जिल्ला सदस्य अम्मर कवर नवीन, शिल्पा चाैधरी, लमही-३ का अध्यक्ष कृष्ण घिमिरे लगायतका वक्ताहरुले श्रद्धाञ्जली मन्तब्य राखेका थिए । कार्यक्रमकाे सहजिकरण नगर सचिव बसन्त शर्मा विक्रान्तले गरेका थिए ।क्याटेगोरी : प्रदेश खबर, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिसुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदामुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमणमेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा