गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जलीय जैविक विविधता संरक्षण, प्रदेश सरकारको प्राथमिकता जलीय जैविक विविधता संरक्षण, प्रदेश सरकारको प्राथमिकता प्रिया स्मृती गजमेर साउन १६, २०७६ गते १५:५२ मा प्रकाशित दाङ, प्रदेश सांसद रेवतीरमण शर्माले प्रदेश सरकारले जलीय जैविक विविधता संरक्षणको लागि आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको बताएका छन् ।नेपाल वातावरण पत्रकार समुहले लमहीमा आयोजना गरेको पानी छलफलमा प्रमुख अतिथि समेतरहेका शर्माले प्रदेशभित्रका जलाधार क्षेत्रहरुको पहिचान गरी गुरुयोजना बनाई बहुउद्देश्यीय उच्च बाँधहरूलाई प्राथमिकता दिई जलश्रोतका अन्य आयोजनाहरुको सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखिएको जानकारी गराएका छन् । राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले मछुवारा समुहमा आवद्द लक्षित वर्गको वैकल्पिक रोजगारीको लागि बजेट बिनियोजन गरेको बताए ।परस्परागत पोखरी, सिमसार क्षेत्रको संरक्षण, नयाँ रिचार्ड पोखरी बनाउन २५ लाख बजेट बिनियोजन गरिएकोकेसीले बताए । त्यस्तै राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्बा कुमारी चौधरीले मध्यराप्ती जलाधार क्षेत्र संरक्षणमा जलिय जैविक विविधता संरक्षण एवम् जलचर संरक्षण ऐन २०७५ बनाएर कार्यान्वयन गरिएको बताईन । यस्तै गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादवले आफ्नो क्षेत्रमा पर्ने मध्यराप्ति जलाधार क्षेत्रमा विनाशकारी ढंगबाट माछा मार्ने कार्य रोकिएको, विनाशकारी ढंगबाट माछा मार्ने कार्यलाई निरुत्साहित गर्न भुमिका खेलेको बताए ।कार्यक्रममा वडा प्रहरी कार्यालयका निमित्त प्रमुख पुराण मल्ल, राप्ती गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष विद्याशरण चौधरीले जलचर संरक्षणको लागि भुमिका खेलिएको बताए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न