गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मेटरसाईकल ठक्कर दिएर भागेका चालक प्रहरीको नियन्त्रणमा मेटरसाईकल ठक्कर दिएर भागेका चालक प्रहरीको नियन्त्रणमा प्रिया स्मृती गजमेर साउन ३२, २०७६ गते १९:५७ मा प्रकाशित दाङ, मोटरसाइकललाई ठक्कर दिएर भाग्ने ट्रक पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर ११ स्थायी घर भएका चालक रामचन्द्र रानाभाटलाई ईलाका प्रहरी कार्यालय अमिलियाले नियन्त्रणमा लिएको छ ।लमही नगर पालिका वडा न ८ स्थित पाण्डबेश्वर बलुवा प्रशोधन कम्पनीमा लुकाएर राखेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद बिक्रम शाहले जानकारी दिए ।लमही नगर पालिका वडा नम्बर ९ रिहार नजिकै आज शनिबार घोराही बाट नेपालगन्ज तर्फ जाँदै गरेको रा ३ प ११३१ नम्बरको मोटरसाइकललाई पश्चिम बाट पुर्ब तर्फ जाँदै गरेको ना ६ ख ३४०३ नम्बरको ट्रकले ठक्कर दिएर भागेको थियो ।ट्रकको ठक्कर बाट नेपालगन्ज उपमहानगर पालिका वडा न.४ बस्ने बर्ष ४५ का रमेश बस्नेत र घोराही उपमहानगर पालिका वडा न. ५ धर्ना निवासी ४२ बर्षिय बिनोद बस्नेतको ज्यान गएको थियो ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा