गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ रिहारको कर्मठले मनायो तिज मिलन कार्यक्रम रिहारको कर्मठले मनायो तिज मिलन कार्यक्रम दीप संञ्चार भदौ ११, २०७६ गते १३:२९ मा प्रकाशित दाङ, लमही नगर पालिका वडा नम्बर ९ को आर्थिक सहयोग एवे कर्मठ सामाजिक उद्घमी महिला सहकारी सस्था लिमिटेडको आयोजनामा मंगलबार रिहारमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष देबीमाया थापाको सभापतित्व तथा वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । चालु आर्थिक बर्षको कुल बजेटबाट तिज मिलन कार्यक्रम गरिएको वडाध्यक्ष केसीले बताएका छन् । कर्मठ सामाजिक उद्घमी महिला सहकारी संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रममा बोल्दै वडाध्यक्ष केसीले कुनै पनि चाडलाई बिकृतिको रुपमा मनाउन नहुने भन्दै समाजमा सकारात्मक संदेश दिने गरि चाड मनाउन सबैलाई आग्रह गरेका छन् ।कार्यक्रममा ईलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख खिम बहादुर घर्ती, नेकपाका लमही इन्चार्ज अम्मर कवर, नेपाली कांग्रेसका वडासभापती गुरुप्रसाद केसी,समाजसेबी खिम बहादुर केसी, तेज बहादुर केसी, बगार बाबा धार्मिक बिकास समितिका अध्यक्ष मेघसिंह पछाई, वडा सदस्य पार्वती बिक, खिम बहादुर योगी लगायतले सुभ कामना मन्तब्य व्यक्त गरेका थिए ।कार्यक्रममा सहभागी भएका अतिथिहरुलाई संस्थाका अध्यक्ष देबीमाया थापाले मायाको चिनो प्रदान गरेकी थिइन् । कार्यक्रमको सहजिकरण पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा