गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ रिहारको कर्मठले मनायो तिज मिलन कार्यक्रम रिहारको कर्मठले मनायो तिज मिलन कार्यक्रम दीप संञ्चार भदौ ११, २०७६ गते १३:२९ मा प्रकाशित दाङ, लमही नगर पालिका वडा नम्बर ९ को आर्थिक सहयोग एवे कर्मठ सामाजिक उद्घमी महिला सहकारी सस्था लिमिटेडको आयोजनामा मंगलबार रिहारमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष देबीमाया थापाको सभापतित्व तथा वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । चालु आर्थिक बर्षको कुल बजेटबाट तिज मिलन कार्यक्रम गरिएको वडाध्यक्ष केसीले बताएका छन् । कर्मठ सामाजिक उद्घमी महिला सहकारी संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रममा बोल्दै वडाध्यक्ष केसीले कुनै पनि चाडलाई बिकृतिको रुपमा मनाउन नहुने भन्दै समाजमा सकारात्मक संदेश दिने गरि चाड मनाउन सबैलाई आग्रह गरेका छन् ।कार्यक्रममा ईलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख खिम बहादुर घर्ती, नेकपाका लमही इन्चार्ज अम्मर कवर, नेपाली कांग्रेसका वडासभापती गुरुप्रसाद केसी,समाजसेबी खिम बहादुर केसी, तेज बहादुर केसी, बगार बाबा धार्मिक बिकास समितिका अध्यक्ष मेघसिंह पछाई, वडा सदस्य पार्वती बिक, खिम बहादुर योगी लगायतले सुभ कामना मन्तब्य व्यक्त गरेका थिए ।कार्यक्रममा सहभागी भएका अतिथिहरुलाई संस्थाका अध्यक्ष देबीमाया थापाले मायाको चिनो प्रदान गरेकी थिइन् । कार्यक्रमको सहजिकरण पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न