गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङमा सर्पको टोकाइ बाट बालकको मृत्यु दाङमा सर्पको टोकाइ बाट बालकको मृत्यु दीप संञ्चार भदौ ११, २०७६ गते १३:३१ मा प्रकाशित दाङ, देउखुरीमा बिषालु सर्पको टोकाई बाट एक बालकको ज्यान गएको छ । गढवा गाउपालिका वडा न ६ बालाखुट्टी निवासी पन्चाराम यादबका तीन बर्षिय छोरा(नाम नखुलेको) हिज मङलबार ज्यान गएको हो ।ती बालक घरमा खेली रहेको अबस्थामा बिषालु सर्पले टोकेको आफतले बताए। सर्पको टोकाई बाट गम्भीर भएका बालकलाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा घरमै ज्यान गएको हो । मृतकका बाबू बिगत केही समय यता रोजगारीका लागि भारतको नयाँ दिल्लीमा बस्दै आएका छन ।छोराको मृत्युको खबर पाएपछी पन्चाराम यादब आजै घर आइपुग्ने र मृतकको दाहसंस्कार गरिने गढवा बाट पत्रकार दुखहरण यादबले जानकारी दिएका छन ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न