गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमहीको निल कमल ट्रेडर्सले पनि मनायो तिज लमहीको निल कमल ट्रेडर्सले पनि मनायो तिज दीप संञ्चार भदौ ११, २०७६ गते १९:३१ मा प्रकाशित दाङ, लमही बजारमा रहेको निल कमल ट्रेडर्सले आज लमहीमा तिज मिलन कार्यक्रमको आयोजना गरेको छ ।निल कमल ट्रेडर्सका संचालक कमलजंग सिंह ठकुरीको सभापतित्व तथा लमही नगर पालिकाका उपप्रमुख देवका बेल्बासेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । आज लमहीमा सम्पन्न भएको तिज मिलन कार्यक्रममा प्रमुख अतिथि बेलबासेले तिज पर्ब दिदि बहिनीहरुलाइ एक ठाउमा जम्मा हुने र सुख दुख साट्ने पर्ब भएको बताएकी छन् ।साथै बेलबासेले तिज पर्वलाई खर्चिलो र भड्किलो नबनाउन समेत आग्रह गरेकी छन् । त्यस्तै नेपाल पत्रकार महा संघका जिल्ला उपाध्यक्ष लिला शाहले तिज पर्वलाई मर्या्दित तरिकाले मनाउनु पर्ने बताएकी छन् ।कार्यक्रममा सन नेपाल लाईफ इन्स्योरेन्सका पुष्पा योगी,देउखुरी सामुदायिक सेवा केन्द्र लमहीका अध्यक्ष योगमाया शाही,लमही नगरपालिका स्तरीय बन महासंघका अध्यक्ष लक्ष्मी योगी लगायतले सुभ कामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न सामाजिक संघ सस्था, बिद्यालय, पत्रकारहरुको उपस्थिति रहेको थियो । अतिथिहरुलाई आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।निल कमल ट्रेडर्सका संचालक कमलजंग सिंह ठकुरीको स्वागत र बिषय प्रवेश बाट शुरु भएको कार्यक्रमको संचालन पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न