गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमहीको निल कमल ट्रेडर्सले पनि मनायो तिज लमहीको निल कमल ट्रेडर्सले पनि मनायो तिज दीप संञ्चार भदौ ११, २०७६ गते १९:३१ मा प्रकाशित दाङ, लमही बजारमा रहेको निल कमल ट्रेडर्सले आज लमहीमा तिज मिलन कार्यक्रमको आयोजना गरेको छ ।निल कमल ट्रेडर्सका संचालक कमलजंग सिंह ठकुरीको सभापतित्व तथा लमही नगर पालिकाका उपप्रमुख देवका बेल्बासेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । आज लमहीमा सम्पन्न भएको तिज मिलन कार्यक्रममा प्रमुख अतिथि बेलबासेले तिज पर्ब दिदि बहिनीहरुलाइ एक ठाउमा जम्मा हुने र सुख दुख साट्ने पर्ब भएको बताएकी छन् ।साथै बेलबासेले तिज पर्वलाई खर्चिलो र भड्किलो नबनाउन समेत आग्रह गरेकी छन् । त्यस्तै नेपाल पत्रकार महा संघका जिल्ला उपाध्यक्ष लिला शाहले तिज पर्वलाई मर्या्दित तरिकाले मनाउनु पर्ने बताएकी छन् ।कार्यक्रममा सन नेपाल लाईफ इन्स्योरेन्सका पुष्पा योगी,देउखुरी सामुदायिक सेवा केन्द्र लमहीका अध्यक्ष योगमाया शाही,लमही नगरपालिका स्तरीय बन महासंघका अध्यक्ष लक्ष्मी योगी लगायतले सुभ कामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न सामाजिक संघ सस्था, बिद्यालय, पत्रकारहरुको उपस्थिति रहेको थियो । अतिथिहरुलाई आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।निल कमल ट्रेडर्सका संचालक कमलजंग सिंह ठकुरीको स्वागत र बिषय प्रवेश बाट शुरु भएको कार्यक्रमको संचालन पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा