गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ हिन्दुत्व संरक्षण गर्न महिला एक जुट हुनु पर्ने हिन्दुत्व संरक्षण गर्न महिला एक जुट हुनु पर्ने प्रिया स्मृती गजमेर भदौ १३, २०७६ गते १८:२० मा प्रकाशित दाङ, नेपाली काङ्ग्रेस दाङ्ग क्षेत्र नम्बर एकका क्षेत्रिय सभापती भेषराज पाण्डेयले देशलाई बचाउन र हिन्दुत्वको रक्षागर्न नेपाली महिलाहरु एक जुट हुन आबश्यक रहेको बताएका छन् ।तिज पर्ब हिन्दु धर्म र सस्कार र सस्कृति सग जोडिएकोले हिन्दुत्व रहेमात्र हिन्दु नेपाली महिलाहरुको महान चाड तिज रहने सभापती पाण्डेको भनाई छ । तिज कार्यक्रमलाई सम्बोधन गर्दै सभापती पाण्डेले लाखौ जनताहरुको स्वास्थ्य सेवा प्राप्तीको थलो राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान बामपन्थीहरुकै कारण अनिर्णयको बन्दिै जस्तै भएकोले स्वास्थ्य क्षेत्रमा भएको बेथिति अन्त्य गर्न सम्पुर्ण महिलाहरु एक हुन आबश्यक रहेको धारणा व्यक्त गरे ।जेपी फाउन्डेसन क्षेत्र नम्बर एक को आयोजनामा आज बिहिबार लमहीमा आयोजित शुभकामना आदान प्रदान तथा तिज बिशेष कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सभापती पाण्डेले यस्तो बताएका हुन् । जेपि फाउन्डेन क्षेत्र नम्बर १ का सभापती राज कुमार खड्काको अध्यक्षता तथा नेपाली काग्रेश क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती भेषराज पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले तिज पर्बलाई नेपालीहरुको मौलिक लोक सस्कृति संरक्षणको पर्बको रुपमा मनाउनु पर्ने बिचार ब्यक्तगरेका छन् ।नेपाली कांग्रेसका शारदा खड्काको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा जेपी फाउन्डेसनका दाङ जिल्ला अध्यक्ष खगराज पाण्डेय, नेपाली कांग्रेस महिला सघका केन्द्रिय सदस्य गिरिजा देबी न्यौपाने, पुर्ब सांसद शुसिला चौधरी, लमही नगरपालिकाका उप प्रमुख देबका बेलबासे, जेपि फाउन्डेसनका जिल्ला सदस्य लक्ष्मण पबन शर्मा, राप्ति गाउपालिकाका अध्यक्ष नुमानन्द सुबेदी, नेपाल महिला सघ दाङका जिल्ला अध्यक्ष गोमा रावत, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, नेपाली कांग्रेसका सपना बिक लगाएतले सुभ कामना व्यक्त गरेका थिए । सो अबसरमा जेष्ठ महिला ७९ बर्षिया निमा सुबेदीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको सचालन नेपाल महिला सघका क्षेत्रिय सचिब बिना न्यौपाने भुषालले गरेकी थिइन् ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा