गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङको तेलियामा शिब मन्दिर उद्घाटन दाङको तेलियामा शिब मन्दिर उद्घाटन प्रिया स्मृती गजमेर भदौ १४, २०७६ गते १७:५० मा प्रकाशित दाङ, स्थानियहरुले रकम संकलन गरेर शिब मन्दिर निर्माण गरेका छन् । लमही नगर पालिका वडा नम्बर ९ को तेलियामा निर्माण गरिएको शिव मन्दिरको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।लमही नगरपालिका वडा नम्बर ९ तेलियाका स्थानियहरुले दुई लाख पचाँस हजार रकम संकलन गरि निर्माण गरिएको स्थानिय गुरु प्रसाद केसीले जानकारी दिएका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले मन्दिरको संरक्षण गर्न जरुरी रहेको बताएका छन् ।कार्यक्रममा लमही नगरपालिका वडा नमबर ९ का वडाध्यक्ष भेषबहादुर केसी, नेकपाका लमही नगर इञ्चार्ज अमर कवर, ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरिक्षक खिम बहादुर घर्ती लगाएतले मन्तब्य व्यक्त गरेका थिए । उक्त शिब मन्दिर सिउरेनी तालको छेवैमा निर्माण गरिएको छ ।निर्माण कार्यमा स्थानियहरुले श्रमदान समेत गरेका थिए । कार्यक्रमको सहजिकरण तिलक केसीले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न