गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ देउखुरीमा छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु दाङ देउखुरीमा छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु प्रिया स्मृती गजमेर भदौ १७, २०७६ गते १४:२३ मा प्रकाशित दाङ, देउखुरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको ज्यान गएको छ । गएराती लमही भालुबांग सडक खण्ड अन्तर्गत राप्ती गाउपालिका वडा नम्बर ८ पिपरीमा मोटरसाईकल दुर्घटनामा परेर दुई जनाको ज्यान गएको हो ।ज्यान जानेमा लमही नगर पालिका वडा नम्बर ४ गुर्जेहवा निवासी अन्दाजी ३० बर्षिय बिनय चौधरी र घोराही उपमहानगर पालिका वडा नम्बर दश नारायणपुर निवासी छब्बीस बर्षिय बाल कृष्ण भण्डारी रहेका छन् । लमही बाट भालुबांग तर्फ जादै गरेको रा ३ प् २०६१ नम्बरको मोटरसाईकल र पूर्व बाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकल एक आपसमा ठोकिएको प्रहरीले बताएको छ । एक आपसमा ठोकिएर उछिटिएको रा ३ प् २०६१ नम्बरको मोटरसाईकललाई पश्चिम बाट पूर्व तर्फ गैरहेको ट्रकले किच्दा ज्यान गएको प्रहरीले जनाएको छ ।त्यस्तै लमही नगर पालिका वडा नम्बर ६ देउपुर निवासी बर्ष २६ का जिबन चौधरीको करेन्ट लागेर ज्यान गएको छ । निर्माणाधीन घरमा प्लास्टर गरिरहेको समयमा थ्री फेसको तारमा छुन पुग्दा चौधरीलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । त्यस्तै लमही नगर पालिका वडा नम्बर २ सोनपुरमा एक बाह्र बर्षिया बालिका सुमिना चौधरीले झुन्डिएर आत्महत्या गरेकी छन् ।उनले के कारणले आत्महत्या गरेकी हुन् भन्ने बारे खुल्न नसकेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिएका छन् ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न