गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङमा सवारी दुर्घटना, तीन घाइते दाङमा सवारी दुर्घटना, तीन घाइते प्रिया स्मृती गजमेर भदौ २३, २०७६ गते १५:१७ मा प्रकाशित दाङ, लमही नगर पालिका वडा न ३ मजगाउमा सवारी दुर्घटना हुदा तीन जना घाइते भएका छन । दुर्घटना आज सोमबार बिहान ३ बजे तिर भएको हो ।पुर्ब देखि पश्चिम तर्फ गैरहेका ना २ ख ९९२८ नम्बरको ट्रकलाई सोही दिशा बाट आइरहेको भे १ क १३९३ नम्बरको ब्रोईलर चल्ला बोकेको मिनि ट्रक ठोकिन पुग्दा दुर्घटना भएको हो ।दुर्घटनामा घाइते भएका चालक जिल्ला बर्दिया ठाकुर बाबा नपा ५ बस्ने बर्ष ३४ का सोम प्रसाद थारु, सोही ठाउ निवासी बर्ष ३० का राम बहादुर चौधरी र बर्ष १३ का कृष्ण थारु रहेका छन । तीन जना मध्य राम बहादुर र कृष्ण थारु गम्भीर घाइते भएका छन ।घाइतेहरुको अहिले नेपालगन्जमा उपचार भरहेको अस्थाई ट्राफिक प्रहरी पोस्ट लमहीका प्रमुख मोहन कुमार चन्दले जानकारी दिएका छन । क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा