न्यु होल्याण्डको फ्री सर्भिस क्याम्प

दाङ, लमहीमा रहेको निल कमल ट्रेडर्सले न्यु होल्याण्ड टेक्टरको एक दिने फ्री सर्भिस क्याम्को आयोजना गरेको छ । उक्त फ्री सर्भिस क्याम्पमा कम्तिमा पनि पचास जति टेक्टरले सेवा लिएको निल कमल ट्रेडर्सका संचालक कमल जंग सिंह ठकुरीले बताएका छन् ।
यामाहा कम्पनीका मोटर साईकल र न्यु होल्याण्ड टेक्टरको आधिकारिक बिक्रेता निल कमल ट्रेडर्सले सेवाग्राहीका लागि बेला बेलामा यस्ता कार्यक्रम गरिरहेको संचालक ठकुरीले बताएका छन् । यसै बीच कम्पनीले आफ्नो डिलर बाट खरिद बिक्रि भएका टेक्टरहरुको फ्री सर्भिस क्याम्पको आयोजना गरेको हो । आज सम्पन्न भएको सर्भिस क्याम्पमा न्यू होल्याण्ड टेक्टर निर्माता कम्पनीका बिज्ञ द्वारा टेक्टरको निशुल्क सेवा प्रदान गरिएको हो ।
नेपालको भौगोलिक बनावट, कामको प्रकृति, कृषिमा भैरहेकाे यांत्रिकरण, चालकको कार्य छमता, स्थानीय डीलरले ग्राहकलाई दियको सेवा सुविधा को बारेमा जानकारी लियको थियो ।
क्याटेगोरी : प्रदेश ५
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस