गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ न्यु होल्याण्डको फ्री सर्भिस क्याम्प न्यु होल्याण्डको फ्री सर्भिस क्याम्प प्रिया स्मृती गजमेर भदौ २३, २०७६ गते १८:१९ मा प्रकाशित दाङ, लमहीमा रहेको निल कमल ट्रेडर्सले न्यु होल्याण्ड टेक्टरको एक दिने फ्री सर्भिस क्याम्को आयोजना गरेको छ । उक्त फ्री सर्भिस क्याम्पमा कम्तिमा पनि पचास जति टेक्टरले सेवा लिएको निल कमल ट्रेडर्सका संचालक कमल जंग सिंह ठकुरीले बताएका छन् ।यामाहा कम्पनीका मोटर साईकल र न्यु होल्याण्ड टेक्टरको आधिकारिक बिक्रेता निल कमल ट्रेडर्सले सेवाग्राहीका लागि बेला बेलामा यस्ता कार्यक्रम गरिरहेको संचालक ठकुरीले बताएका छन् । यसै बीच कम्पनीले आफ्नो डिलर बाट खरिद बिक्रि भएका टेक्टरहरुको फ्री सर्भिस क्याम्पको आयोजना गरेको हो । आज सम्पन्न भएको सर्भिस क्याम्पमा न्यू होल्याण्ड टेक्टर निर्माता कम्पनीका बिज्ञ द्वारा टेक्टरको निशुल्क सेवा प्रदान गरिएको हो ।नेपालको भौगोलिक बनावट, कामको प्रकृति, कृषिमा भैरहेकाे यांत्रिकरण, चालकको कार्य छमता, स्थानीय डीलरले ग्राहकलाई दियको सेवा सुविधा को बारेमा जानकारी लियको थियो ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न