गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बाल दिवसको अवसरमा शैक्षिक सामग्री बितरण बाल दिवसको अवसरमा शैक्षिक सामग्री बितरण प्रिया स्मृती गजमेर भदौ २९, २०७६ गते १८:५२ मा प्रकाशित दाङ, राष्ट्रिय बाल दिवसको अवसरमा दाङ्ग सहित देउखुरीका विभिन्न विद्यालयहरुले बाल कार्यक्रम सञ्चालन गरि मनाएका छन् ।देउखुरीका अधिकांश विद्यालयहरुमा आईवार राष्ट्रिय बाल दिवस सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरि मनाइएको हो । ‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ प्रत्येक बालबालिकाको उज्जल भविश्यनै समृद्ध नेपालको आधार बन्न सक्ने कुरामा जोड दिएको थियो ।यस्तै लमही जेसिजले राष्ट्रिय बाल दिवस अवसरमा अति विपन्न, गरिब तथा जेहनदार छात्राछात्रलाई शैक्षिक सामग्री हस्तान्त्रण गरेको छ ।आईतवार लमही जेसिजले राष्ट्रिय बाल दिवस अवसरमा मा.वि फल्कापुर विद्यालयका अति विपन्न, गरिब तथा जेहनदार छात्राछात्रलाई दशहजार मूल्य बराबरको शैक्षिक सामग्री हस्तान्त्रण गरेको कार्यक्रम संयोजक तथा लमही जेसिजका उपाध्यक्ष बिमल नेपालीले जानकारी दिएका छन् ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा