गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ एलआइसीको शाखा अब लमहीमा पनि एलआइसीको शाखा अब लमहीमा पनि प्रिया स्मृती गजमेर असोज ७, २०७६ गते १७:०५ मा प्रकाशित दाङ, लाइफ इन्सोरेन्स कार्पोरेसन नेपाल (एल.आइ.सी) को शाखा कार्यालय आज मंगलबार लमहीमा उद्घाटन गरिएको छ ।एल.आइ.सीका लमही शाखा प्रमुख सुरज प्रसाद भट्टको अध्यक्षता तथा प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासको प्रमुख अतित्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि दासले कार्यालयको उद्घाटन गरेका हुन् । लमहीमा एलआइसीले बिमा बनाउन शुरु गरेको १७ बर्षपछि शाखा कार्यालय स्थापना गरिएको हो ।उद्घाटन कार्यक्रममा बोल्दै सहभागिले एलआइसीले बिमा बनाउनेहरुको लागि ठूलो अवसरका विभिन्न अवसरहरु ल्याएको भन्दै जीवन विमा अपरीहार्य जस्तै बनेको बताएका थिए । पारदर्शीता र जवाफदेहीताको हिसावले एलआइसी उत्तम रहेको दावी गर्दै सहभागिले एलआइसीलाई सदैव विश्वास गर्न आग्रह गरिएको थियो ।कार्यक्रममा कम्पनीका नायव कार्यकारी अधिकृत डिडट बर्नवाल, क्षेत्रिय निर्देशक पदम राना, जिल्ला शाखा घोराहीका प्रमुख सुरजप्रताप शाख, शरद कुमार श्रेष्ठ, पत्रकार केपी घिमिरे लगायतका बत्ताहरुले मन्तब्य व्यक्त गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न